संयुक्त राष्ट्र सङ्घ (UNO) का प्रमुख ३० प्रश्नोत्तरहरू | psc loksewa le बारम्बार दोहोर्याउने प्रश्नहरू
संयुक्त राष्ट्र संघ (UNO) – ३० प्रश्नहरू प्रश्न १: संयुक्त राष्ट्र संघ (UN) को स्थापना कहिले भएको थियो? (When was the United Nations established?) विकल्पहरू: A) २४ अक्टोबर १९४५ B) १० डिसेम्बर १९४८ C) २६ जुन १९४५ D) १ जनवरी १९४२ सही उत्तर: A) २४ अक्टोबर १९४५ हिन्ट: संयुक्त राष्ट्रको सन्धि (UN Charter) २६ जुन […]










