अधिकृत द्वितीय पत्र:- शासन प्रणाली
[खण्ड क]
- सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्धबारे उल्लेख गर्नुहोस्। सार्वजनिक निकायमा पारदर्शिता कायम गराउन सूचनाको हकको भूमिका कस्तो रहेको हुन्छ लेख्नुहोस् | Mention the interrelationship between right to information and transparency. Write down the role of the right to information in maintaining transparency in public institutions.
- राष्ट्र निर्माणमा निजामती कर्मचारीको भूमिकाको लेखाजोखा गर्नुहोस् राष्ट्र निर्माणका सन्दर्भमा राज्य प्रणालीको वैधता अभिवृद्धि गर्नका लागि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व बीच कस्तो सहकार्य र साझेदारी परिकल्पना गर्नुभएको छ स्पष्ट पार्नुहोस् | Access the role of civil servants in nation-building. What type of collaboration and partnership between the political and administrative leadership you have visualized to enhance the legitimacy of the state system in the context of nation-building?
- राष्ट्रिय सुरक्षाका चुनौतीहरू उल्लेख गर्नुहोस् नेपालको सन्दर्भमा यस्ता चुनौतीहरूलाई व्यवस्थापन गर्ने संवैधानिक कानुनी र संगठनात्मक प्रावधानहरूबारे उल्लेख गर्नुहोस्।What are the challenges of National security. Mention the constitutional, legal and organizational provisions that manage such challenges in the context at Nepal.
[खण्ड ख]
- नेपालमा संवैधानिक विकासको चरण उल्लेख गर्दै नेपालको वर्तमान संविधानका मूलभूत विशेषताहरू लेख्नुहोस्।Mentioning the stage of constitutional development in Nepal. Describe basic/fundamental features of the present constitution of Nepal.
- समानुपातिक प्रतिनिधित्व भन्नाले के बुझिन्छ नेपालको संविधानले समानुपातिक प्रतिनिधित्वका सम्बन्धमा के कस्तो व्यवस्था गरेको छ उल्लेख गर्नुहोस् What is understood by proportional representation? Describe the provisions made by the Constitution of Nepal regarding proportional representation.
[खण्ड ग]
- सार्वजनिक कोषको उपयोग गर्ने सन्दर्भमा नेपालको निजामती सेवामा सदाचार र नैतिकताको अवस्था दर्शाउनुहोस्।Show the state of ethics and morality in the civil service of Nepal regarding the use of public funds.
- शासन सञ्चालनमा निजामती सेवाको भूमिका प्रस्तुत गर्नुहोस्। साथै नेपालको संघीय निजामती सेवाको स्वरूप कस्तो हुनुपर्दछ लेख्नुहोस्Present the role of Civil service in governance. Also write, what should be the structure of federal Civil Service in Nepal?
- विद्युतीय शासन भनेको के हो सले सार्वजनिक निकायमा सुशासनको प्रवर्द्धन गर्न कस्तो सहयोग पुर्याउँछ पुष्ट्याई सहित उल्लेख गर्नुहोस्। What is e-governance? How does it helps to promote good governance in public sector organization ? Mention with justification.
[खण्ड घ]
- सार्वजनिक वित्त व्यवस्थापनको आवश्यकता किन पर्दछ नेपालमा सार्वजनिक वित्तीय उत्तरदायित्व प्रवर्धनका सम्बन्धमा गरिएका व्यवस्थाहरूको विश्लेषण गर्नुहोस्। Why do we need public finance management? Analyze provisions with regard to promoting public financial accountability in Nepal.
- आर्थिक अनुशासन कायम राख्न लेखा परीक्षणको आवश्यकता स्पष्ट पार्नुहोस्। साथै आन्तरिक र अन्तिम लेखा परीक्षण बीच फरक छुट्याउनुहोस्। Clarify the necessity of auditing in order to maintain financial discipline. Differentiate between internal and final auditing.
अधिकृत तृतीय पत्र :- समासमयिक विषय
[खण्ड क]
- स्वस्थ स्तरको द्वन्द सामाजिक परिवर्तन र विकासका लागि योगदानकारी हुन्छ। यस भनाइप्रति तपाईं कतिको सहमत हुनुहुन्छ आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।“A healthy level of conflict contributes to social change and development.”To what extent do you agree with this statement? Present your opinion.
- नेपालमा खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि गरिएका व्यवस्था हरू उल्लेख गर्दै तिनको पर्याप्तता मूल्याङ्कन गर्नुहोस्।Mention the provisions made in Nepal for food security and food sovereignty, and evaluate their adequacy.
- जनसांख्यिक लाभांश भन्नाले के बुझिन्छ नेपालले जनसांख्यिक लाभांशको महत्त्व उपयोग गर्न के गर्नुपर्ला सुझाव दिनुहोस् |What is understood by demographic dividend? Suggest measures Nepal should take to utilize the importance of demographic dividend.
[खण्ड ख]
- आर्थिक विकास भन्नाले के बुझिन्छ आर्थिक विकास र आर्थिक वृद्धिबीचको भिन्नता चर्चा गर्दै आर्थिक वृद्धिलाई आर्थिक विकासमा रुपान्तरण गर्न चाल्नुपर्ने व्यवहारिक सुझाव दिनुहोस्।What is meant by economic development? Discuss the difference between economic development and economic growth, and provide practical suggestions to transform economic growth into economic development.
- वैदेशिक सहायताका सकारात्मक र नकारात्मक पक्षहरु उजागर गर्दै यसबाट महत्तम लाभ लिन विकासशील राष्ट्रहरुले अपनाउनुपर्ने रणनीतिहरु उल्लेख गर्नुहोस्।Highlight the positive and negative aspects of foreign aid, and mention the strategies that developing countries should adopt to derive maximum benefit from it.
[खण्ड ग]
- दिगो विकास भन्नाले के बुझिन्छ दिगो विकासका लागि भएका प्रयासहरूबारे चर्चा गर्नुहोस्।What is understood by sustainable development? Discuss the efforts made for achieving sustainable development.
- विकेन्द्रीकरणको अर्थ प्रष्ट पार्दै प्रजातान्त्रिक विकास पद्धतिका लागि यसले पुर्याउने योगदानबारे चर्चा गर्नुहोस्।Define decentralization and discuss its contribution to democratic development.
- विश्वव्यापीकरण भनेको के हो विश्वव्यापीकरणबाट पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे विवेचना गर्नुहोस्।What is globalization? Analyze the positive and negative impacts of globalization.
[खण्ड घ]
- वातावरणीय रासका प्रमुख कारकहरु औल्याउँदै तिनको नियन्त्रणको प्रभावकारी उपायहरु उल्लेख गर्नुहोस्।Point out the major factors of environmental pollution and mention effective measures for their control.
- विपद व्यवस्थापनको अर्थ प्रष्ट पार्नुहोस् नेपालमा विपद व्यवस्थापनका लागि के कस्तो व्यवस्था गरिएको छ उल्लेख गर्नुहोस्। Define disaster management. Mention the arrangements made in Nepal for disaster management.
अधिकृत चतुर्थपत्र:- सेवा समूह सम्बन्धी
[खण्ड क]
- कार्यसम्पादन मूल्याङ्कन भनेको के हो? कार्यसम्पादन मूल्याङ्कनले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको वृत्ति विकासमा कसरी सहयोग गर्दछ प्रष्ट पार्नुहोस्।What is performance appraisal? Explain how performance appraisal contributes to the career development of employees working in public service.
- नेपालको सार्वजनिक व्यवस्थापनका क्षेत्रमा हाल देखापरेका समस्याहरु चित्रण गर्दै समाधानका उत्तम विकल्पहरू पहिल्याउनुहोस्।Describe the problems currently seen in Nepal’s public management sector and identify the best possible solutions
- निजामती प्रशासनमा विद्यमान कमी कमजोरी औल्याउँदै उक्त कमजोरी समाधान गर्न के गर्नुपर्ला? आफ्नो मौलिक तर्क दिनुहोस्।Point out the existing weaknesses in the civil service administration and present your own original arguments on what should be done to address those weaknesses.
[खण्ड ख]
- नेपालमा सार्वजनिक खर्च वृद्धि हुनुका कारणहरू उल्लेख गर्दै यसको व्यवस्थापनका लागि अवलम्बन गर्नुपर्ने उपायहरु उल्लेख गर्नुहोस्।Mention the reasons behind the increase in public expenditure in Nepal, and state the measures that should be adopted for its proper management.
- सीमित स्रोत साधन भएको हाम्रो जस्तो मुलुकमा बजेट निर्माण चुनौतीपूर्ण हुनुका कारणहरू के के हुन्। बजेटलाई यथार्थपरक बनाउन के गर्नुपर्ला मौलिक उत्तर दिनुहोस्।What are the reasons that make budget formulation challenging in a country like ours with limited resources? Provide your original suggestions to make the budget more realistic.
[खण्ड ग]
- सरकारी आर्थिक कारोबारको विशेषताबारे चर्चा गर्दै सरकारी कारोबार विश्लेषणको औचित्य पुष्टि गर्नुहोस्।Discuss the characteristics of government financial transactions and justify the importance of analyzing government transactions.
- जिन्सी श्रेषता प्रणालीका उद्देश्यहरू उल्लेख गर्दै यसमा विद्यमान समस्या र समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस्।Mention the objectives of the stores (inventory) management system, and describe the existing problems along with measures to solve them.
- नेपालमा प्रत्येक वर्ष बेरुजु बढ्दै गइरहेको छ। त्यसका कारणहरु उल्लेख गर्दै बेरुजु न्यूनीकरणका लागि के गर्नुपर्ला मौलिक उत्तर दिनुहोस्।Every year, irregularities (Beruju) are increasing in Nepal. Mention the causes and provide original suggestions for reducing such irregularities
[खण्ड घ]
- संसदीय समितिबारे चर्चा गर्दै नेपालको राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहने समितिबारे उल्लेख गर्नुहोस्। साथै संसदीय कार्य प्रक्रियामा संसदीय समितिको भूमिका कतिको महत्वपूर्ण पाउनुहुन्छ? लेख्नुहोस्।Discuss parliamentary committees, mention the committees existing in Nepal’s National Assembly and House of Representatives, and explain how important their role is in the parliamentary process.
- नेपालमा कानुन निर्माण प्रक्रियाबारे प्रष्ट पार्नुहोस्। Explain the law-making process in Nepal
Download Now:- Officer 2nd, 3rd & 4th paper as pdf file

