नमस्कार सबैजनालाई !!!
यस Article मार्फत हजुरहरुले नेपालको भूगोलमा सबैभन्दा बढीपटक सोधिएका ५० प्रश्नहरू (Top 50 MCQs) को बारेमा जानकारी लिन सक्नुहुनेछ। साथसाथै यहाँ रहेका यी ५० प्रश्नहरूको pdf पनि हजुरहरुले डाउनलोड (Download) गर्न सक्नुहुनेछ। डाउनलोडको लागिकृपया अन्तिम प्रश्नसम्म पढ्नुहोला |

Fig:- Nepal Ko Bhugol (Top 50 MCQS) Download PDF
1:- छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालको कति औँ ठुलो राष्ट्रिय निकुञ्ज हो ?
उत्तर:- सातौं
2:- बलेवा विमानस्थल बागलुङमा छ भने लामीडाँडा विमानस्थल कुन जिल्लामा अवस्थित छ ?
उत्तर:- खोटाङ
3:- कृषि उत्पादनको लागि सबैभन्दा उत्तम माटो कुनलाई मानिन्छ ?
उत्तर:- तलैया माटो
4:- सगरमाथाको अंग्रेजी नाम Mount Everest कहिले राखिएको थियो ?
उत्तर:- सन् १९५६
5:- काठमाडौँ उपत्यकाको क्षेत्रफल ६४२ वर्ग किलोमिटर छ र पोखरा उपत्यकाको क्षेत्रफल १२४ किलोमिटर छ भने सुर्खेत उपत्यकाको क्षेत्रफल कति छ ?
उत्तर:- ४० वर्ग किलोमिटर
6:- कोटवाडा विमानस्थल कालिकोट जिल्लामा अवस्थित छ जुफाल विमानस्थल कुन जिल्लामा अवस्थित छ ?
उत्तर:- डोल्पा
7:- नन्दन ताल कुन जिल्लामा अवस्थित छ ?
उत्तर:- पाल्पा
8:- सानो दुधालु गाईको लागि प्रसिद्ध ठाउँ कुन हो ?
उत्तर:- अछाम
9:- नेपालका नदीहरूले प्रतिवर्ष करिब २४ करोड घन मिटर माटो लगेको माटोबाट बङ्गालको खाडीमा भनेको टापुलाई के भनिन्छ?
उत्तर:- न्युमुर
10:- से फोक्सु राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो भने यसलाई रामसार सूचीमा कहिले सूचिकृत गरिएको हो ?
उत्तर:- सन् २००७
11:- सबैभन्दा ठूलो महानगरपालिका पोखरा हो भने सबैभन्दा सानो महानगरपालिका कुन हो ?
उत्तर:- ललितपुर
12:- काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल कुन हो ?
उत्तर:- जुगल हिमाल
13:- सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
उत्तर:- रौतहट
14:- पुमोरी कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
उत्तर:- खुम्बु हिमश्रृङ्खला
15:- किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ?
उत्तर:- मनास्लु
16:- चीन भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री कुन हुन् ?
उत्तर:- टंकप्रसाद आचार्य
17:- बेलायती महारानी एलिजावेथ नेपाल कहिले भ्रमण गरेकी थिइन् ?
उत्तर:- सन् १९६१
18:- खुम्बु हिमशृङ्खलामा पर्ने ७३५१ मिटर अग्लो जासम्बा हिमचुलीको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ?
उत्तर:- पासाङ लहामु चुली
19:- नेपालमा मनसुनी वायुको सुरुवात कहाँबाट हुन्छ?
उत्तर:- पश्चिमी नेपाल
20:- नेपालको सबैभन्दा ठूलो तामाखानी भएको स्थान कुन हो ?
उत्तर:- बुद्धखोला
21:- ५०% सिमाना नदीनालाले छुट्याएको जिल्ला कैलाली सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो?
उत्तर:- सोलुखुम्बु जिल्ला
22:-लोक्ताको जिल्ला बाग्लुङ तिनतिरबाट नदीले सिमाना छुट्टाएको जिल्ला ?
उत्तर:- ओखलढुङ्गा
23:-नेपालको सबैभन्दा पूर्वसम्म फैलिएको जिल्ला कुन हो ताप्लेजुङ अग्लो स्थानमा रहेको ताल ?
उत्तर:- तिलिचो ताल
24:- हिमालपारीको जिल्ला मुस्ताङ मेची पारीको गाविस ?
उत्तर:- महेशपुर
25:-सातकुण्डको जिल्ला रसुवा नेपालमा पर्ने ८ हजार मिटरभन्दा अग्ला आठवटा हिमालमध्ये कोशी प्रदेशमा कतिवटा हिमाल पर्दछन् ?
उत्तर:- पाँचवटा
26:-Egg बास्केट कुन जिल्लामा पर्दछ ?
उत्तर:- चितवन
27:-साल सिसौ लगायतका कडा वनस्पति उत्पादनका लागि अनुकूल माटो कुन हो ?
उत्तर:- बलौटे पत्थरिलो माटो
28:- सुर्खेत जाजरकोट सिन्धुली र मोरङ जिल्लाहरुमध्ये नेपालको सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना गाँसिएको जिल्ला कुन हो ?
उत्तर:- सिन्धुली नेपाल
29:- सरकारले घोषणा गरेको मितिको आधारमा सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर:- छायानाथ राष्ट्रिय निकुञ्ज
30:- सबैभन्दा पहिलो स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
उत्तर:- अन्नपूर्ण संरक्षण क्षेत्र
31:- सुरुमा सरोवर कुन जिल्लामा अवस्थित रहेको छ ?
उत्तर:- बझाङ
32:- राम शाह गोर्खाको कतिऔँ राजा हुन् ?
उत्तर:- दोस्रो
34:-बुलबुले ताल कुन जिल्लामा अवस्थित छ ?
उत्तर:- सुर्खेत
35:- कामिनी दह कुन जिल्लामा अवस्थित रहेको छ ?
उत्तर:- बारा जिल्ला
36:- नेपालको कुन हिमाल उच्चकालो हिमालको उपनमले चिनिन्छ?
उत्तर:- मकालु हिमाल
37:- गाउँपालिका विहिन जिल्ला कुन कुन हुन् ?
उत्तर:- काठमाडौँ र भक्तपुर
38:- ८,५०० मिटर माथिका नेपालका हिमाल कतिवटा छन् ?
उत्तर:- तीनवटा
39:- हेतुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ भने पचाल झरना कहाँ अवस्थित छ ?
उत्तर:- कालिकोट
40:- भृकुटी हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ?
उत्तर:- दामोदर
41:- पोकली झरना ओखलढुङ्गामा जिल्लामाअवस्थित छ भने गंगा जमुना झरना कुन जिल्लामा अवस्थित छ
उत्तर:- धादिङ
42:- ठूलो भेरी नदीको उद्दमस्थल मुकुट हिमाल हो भने दरौदी नदीको उद्गमस्थ कुन हो
उत्तर:- बुद्ध हिमाल
43:- रानी ताल कञ्चनपुर जिल्लामा अवस्थित छ भने रानी दह कुन जिल्लामा पर्दछ ?
उत्तर:- स्याङ्जा
44:- नेपालको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
उत्तर:- स्याङ्बोचे
45:- बबई नदीलाई भारतमा सरयु नदी भनिन्छ भने मेची नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
उत्तर:- महानन्दा
46:- नेपालको सर्वच्च हिमस्रोत भएको नदी कुन हो ?
उत्तर:- दूधकोशी
47:- सबैभन्दा स्थानीय तह भएको पहाडी जिल्ला काभ्रेपलाञ्चोक हो भने सबैभन्दा बढी स्थानीय तह भएको हिमाली जिल्ला कुन हो?
उत्तर:- धादिङ
48:- नेपालमा महाकाली नदीलाई भारतमा सरदा नदी भनिन्छ भने नेपालमा भनिने कन्काई नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
उत्तर:- बिरिङ
49:- मानापाथी हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ ?
उत्तर:- धौलागिरी
50:- सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो ?
उत्तर:- कोशी प्रदेश




