Loksewa ma kasari lekhne ? लोकसेवामा कसरी लेख्ने ? यसरी लेखे लोकसेवामा पास भइने | जान्नुहोस् २ मिनेटमा
साथीहरू तपाईँहरू पनि लामो समयदेखि यही प्रश्नमा अल्झेर बसिराख्नु भएको छ भने यो Article हजुरकै लागि हो। आज हामी “ लोकसेवामा कसरी लेख्ने” भन्ने बारे Confusion लाई पूर्ण रुपमा हल गर्नेछौं। हामीलाई थाहा छ लोकसेवामा सोधिने प्रश्न विभिन्न प्रकारका हुन्छन्। त्यसैले प्रश्नको प्रकार बुझी उत्तर लेख्नु अति बुद्धिमानी मानिन्छ | मुख्यतय लोकसेवाले हामीलाई आठ प्रकारका […]

